लाग्यो साउन, रङ्गिए हत्केला (तस्बिरहरु)

पाेखरा | साउन १, २०८१

लाग्यो साउन, रङ्गिए हत्केला (तस्बिरहरु)

पोखरा:   आजदेखि साउन महिना सुरु भएको छ । जसलाई शिवजीको महिना पनि भन्ने प्रचलन छ ।

 

यसलाई विभिन्न रंग समायोेजनको महिना पनि भनिन्छ । अधिकांश महिलाका लागि यो महिना विशेष कहलिन्छ ।
 

आजैको दिनदेखि नारीका  हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा सजिन्छन् ।

 

 

प्राय महिलाहरु साउने र सोमबारे ब्रतसमेत बस्छन् ।  छोरी चेलीहरु हत्केला सजाउनका लागि पोखराका विभिन्न स्थानमा पुग्ने गरेका छन् । 

 

पोखराको न्यूरोड, चिप्लेढुङ्गा, अमरसिंह चोक लगायतका क्षेत्रमा हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा लगाउनेको भिड देखिएको छ ।

 

हेर्नुहोस् थप तस्बिर:-

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्